यशैयाको पुस्तक 36:21
यशैयाको पुस्तक 36:21 NERV
तर यरूशलेमका मानिसहरू एकदम चुपचाप थिए। तिनीहरूले एक शब्द पनि कप्तानलाई भनेनन् किनभने राजा हिजकियाहले तिनीहरूलाई हुकुम दिएका थिए। उनले भने, “उसलाई केही पनि नभन।”