YouVersion Logo
Search Icon

यशैयाको पुस्तक 35:8

यशैयाको पुस्तक 35:8 NERV

त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्।

Free Reading Plans and Devotionals related to यशैयाको पुस्तक 35:8