YouVersion Logo
Search Icon

यशैयाको पुस्तक 35:3-4

यशैयाको पुस्तक 35:3-4 NERV

कमजोर पाखुराहरू फेरि बलियो पार। कमजोर गोडाहरू दरिलो पार। मानिसहरू भयभीत र अन्योलमा परेका छन्। ती मानिसहरूलाई भन, “बलियो होऊ, नडाराऊ!” हेर, तिमीहरूका परमेश्वर आउनु हुनेछ अनि शत्रुहरूलाई दण्ड दिनुहुनेछ। उहाँ आएर तिमीहरूलाई पुरस्कार दिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ।

Free Reading Plans and Devotionals related to यशैयाको पुस्तक 35:3-4