कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 7:9
कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 7:9 NERV
अनि अहिले म हर्षित छु। तिमीहरूलाई खिन्न बनाएर म हर्षित भएको होइन। तर म यसकारणले हर्षित छु कि तिमीहरूको यो यस्तो दुःख हो जुन परमेश्वरले चाहनु हुन्छ। यसर्थ हामीले तिमीहरूलाई कुनै प्रकारले पनि चोट पुर्याएनौं।





