YouVersion Logo
Search Icon

श्रेष्‍ठगीत पुस्‍तक परिचय

पुस्‍तक परिचय
श्रेष्ठगीत प्रेमका कविताहरूको एउटा सङ्ग्रह हो। यो कविता-सङ्ग्रह धेरैजसो पुरुषले स्‍त्रीलाई अनि स्‍त्रीले पुरुषलाई गाएको गीतको रूपमा छ। यस पुस्‍तकलाई सोलोमनका श्रेष्ठगीत पनि भनिन्छ किनभने यी गीतहरू सोलोमन राजाले हिब्रू भाषामा लेखेका हुन् भन्‍ने मान्यता छ।
यी गीतहरूको अर्थ यहूदीहरूले परमेश्‍वर र उहाँका प्रजाबीचको सम्‍बन्‍ध हो भन्‍ने लाएका छन् अनि ख्रीष्‍टियानहरूले चाहिँ ख्रीष्‍ट र उहाँका मण्‍डली बीचको सम्‍बन्‍ध हो भन्‍ने लाउँछन्।
संक्षिप्‍त विषय-सूची
पहिलो गीत १:१—२:७
दोस्रो गीत २:८—३:५
तेस्रो गीत ३:६—५:१
चौथो गीत ५:२—६:३
पाँचौं गीत ६:४—८:४
छैटौं गीत ८:५-१४

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in