भजनसंग्रह 94:18-19
भजनसंग्रह 94:18-19 सरल नेपाली
मैले भनें, “म ढल्दै छु,” तर हे परमप्रभु! तपाईंको अटुट प्रेमले मलाई थामिराख्यो। जहिले-जहिले चिन्ता-फिक्री मलाई आइपर्दछ, तपाईंले मलाई सान्त्वना दिनुहुन्छ र खुसी बनाउनुहुन्छ।