भजनसंग्रह 139:23-24
भजनसंग्रह 139:23-24 सरल नेपाली
मलाई जाँच्नुहोस्, हे परमेश्वर, मेरो मन बुझ्नुहोस्, मलाई खार्नुहोस् र मेरा विचारहरू जान्नुहोस्। ममा केही दुष्टता छ कि खोज्नुहोस् र मलाई अनन्तकालको बाटोमा डोर्याउनुहोस्।