YouVersion Logo
Search Icon

भजनसंग्रह 119:1-3

भजनसंग्रह 119:1-3 सरल नेपाली

निर्दोष जीवन बिताउनेहरू, जसले परमप्रभुको व्‍यवस्‍थाअनुसार आफ्‍नो जीवन बिताउँदछन्, तिनीहरू खुसी रहन्‍छन्। उहाँका आज्ञाअनुसार हिँड्‍नेहरू खुसी रहन्‍छन्, जसले आफ्‍ना पूरा हृदयले उहाँको आज्ञापालन गर्दछन्। तिनीहरूले कहिल्‍यै गल्‍ती गर्दैनन्, तिनीहरू परमप्रभुका मार्गमा हिँड्दछन्।