YouVersion Logo
Search Icon

भजनसंग्रह 106:4-5

भजनसंग्रह 106:4-5 सरल नेपाली

हे परमप्रभु, आफ्‍ना प्रजाको सहायता गर्नुहुँदा मलाई याद राख्‍नुहोस्, तिनीहरूलाई बचाउनुहुँदा मलाई पनि सम्‍झनुहोस्। तपाईंको प्रजाको फलिफाप भएको मैले देख्‍न पाऊँ, तपाईंका जातिहरूको आनन्‍दमा र तपाईंको गौरवमय सम्‍पत्तिमा मैले भाग लिन पाऊँ

Free Reading Plans and Devotionals related to भजनसंग्रह 106:4-5