भजनसंग्रह 1:1-2
भजनसंग्रह 1:1-2 सरल नेपाली
त्यो मानिस सुखी रहन्छ, जो दुष्ट मानिसको सल्लाह मान्दैन, पापीहरूको चालमा चल्दैन वा परमेश्वर नमान्नेहरूको साथ दिँदैन। तर परमप्रभुको व्यवस्था मान्नलाई खुसी हुन्छ र रात-दिन त्यसको अध्ययन गर्छ