हितोपदेश 22:5-6
हितोपदेश 22:5-6 सरल नेपाली
आफ्नो प्राणको माया छ भने दुष्टको मार्गमा हुने पासोहरूबाट तर्केर हिँड। बालकहरूलाई ठीक बाटो देखाऊ र तिनीहरूले त्यही बाटोमा हिँड्नेछन्।