हितोपदेश 22:3-4
हितोपदेश 22:3-4 सरल नेपाली
समझदार मानिसहरू कष्ट आउँदैगरेको देखेर जोगिन्छन् तर सोच नगर्ने मानिस त्यसमा सोझै जाकिन्छ र त्यसले पछि पछुताउ गर्छ। परमप्रभुको आज्ञापालन गर र नम्र होओ, धन, इज्जत र लामो आयु पाउनेछौ।