YouVersion Logo
Search Icon

हितोपदेश 21:2-3

हितोपदेश 21:2-3 सरल नेपाली

मानिसले सधैँ आफू ठीक छु भनी सम्‍झन्‍छ तर परमप्रभुले उसको मनको उद्देश्‍य जाँच गर्नुहुन्‍छ। जे ठीक र न्‍यायपूर्ण छ, त्‍यही गर, त्‍यही परमप्रभुलाई बलिदानभन्दा बढी मनपर्दो हुन्‍छ।

Free Reading Plans and Devotionals related to हितोपदेश 21:2-3