YouVersion Logo
Search Icon

मत्ती 5:3-6

मत्ती 5:3-6 सरल नेपाली

“आफूलाई आत्‍मामा गरीब ठान्‍नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरको राज्‍य तिनीहरूकै हो। शोक गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले तिनीहरूलाई मनमा शान्‍ति दिनुहुनेछ। नम्र हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले पृथ्‍वीमा अधिकार गर्न पाउनेछन्। परमेश्‍वरको हरेक आज्ञा र इच्‍छा पूरा होस् भनेर सम्‍पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ।