यर्मिया 25:11-12
यर्मिया 25:11-12 सरल नेपाली
यो सारा देश उजाड र ध्वंस हुनेछ र यी जातिहरूले सत्तरी वर्षसम्म बेबिलोनको राजाको सेवा गर्नेछन्। त्यसपछि म बेबिलोन र त्यसका राजालाई तिनीहरूका पापको निम्ति दण्ड दिनेछु। म त्यस देशलाई नाश पार्नेछु र सदाकालको निम्ति ध्वस्त पारी छोडिराख्नेछु।





