YouVersion Logo
Search Icon

याकूब 5:13-14

याकूब 5:13-14 सरल नेपाली

के तिमीहरूमध्‍ये कोही समस्‍यामा छ? उसले प्रार्थना गरोस्। कोही आनन्‍दित छ? उसले प्रशंसाको गीत गाओस्। कोही बिरामी छ? उसले मण्‍डलीका गुरुहरूलाई बोलाओस् अनि उनीहरूले प्रभुको नाउँमा तेलले अभिषेक गरेर उसको लागि प्रार्थना गर्नेछन्।