यशैया 62:5
यशैया 62:5 सरल नेपाली
एक जवान पुरुषले कन्ये-केटीलाई आफ्नी दुलही बनाएझैँ, जसले तँलाई बनाउनुभयो, उहाँले नै तँलाई विवाह गर्नुहुनेछ। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्छन्, त्यसरी नै तेरा परमेश्वर तँमाथि रमाहट गर्नुहुनेछ।