यशैया 38:4-5
यशैया 38:4-5 सरल नेपाली
तब परमप्रभुले यशैयालाई हिजकियाकहाँ फर्केर गई यसो भन्न आज्ञा गर्नुभयो, “म परमप्रभु तेरो पुर्खा दाऊदका परमेश्वरले तेरो बिन्ती सुनेको छु र तेरो आँसु देखेको छु। म तँलाई अझै पन्ध्र वर्ष जिउन दिनेछु।