प्रस्थान 14:13-14
प्रस्थान 14:13-14 सरल नेपाली
मोशाले उत्तर दिए, “नडराओ! दह्रो होओ! आज तिमीहरूलाई कसरी परमप्रभुले बचाउनुहुनेछ, सो तिमीहरूले देख्नेछौ। यी मिश्रीहरूलाई फेरि कहिल्यै पनि तिमीहरूले देख्नेछैनौ। परमप्रभुले तिम्रा लागि लड्नुहुनेछ, तिमीहरूले केही गर्नुपर्नेछैन।”