YouVersion Logo
Search Icon

उपदेशक 5:1

उपदेशक 5:1 सरल नेपाली

मन्‍दिर जाँदा होशियारी हुनू। त्‍यहाँ गएर शिक्षा लिनु मूर्खले झैँ बलिदान चढाउनुभन्दा असल हो। त्‍यस्‍ता मूर्खले भलो र कुभलो छुट्ट्याउन सक्‍दैन।