YouVersion Logo
Search Icon

२ पत्रुस 1:3-5

२ पत्रुस 1:3-5 सरल नेपाली

पवित्र जीवन जिउनलाई चाहिएका सबै कुरा परमेश्‍वरको शक्तिबाट नै पाएका छौ किनभने आफ्‍नो महिमा र भलाइद्वारा बोलाउनुहुने परमेश्‍वरलाई हामीले चिनेका छौं। यसरी नै उहाँले प्रतिज्ञा गर्नुभएको ठूलो र अनमोल वरदान हामीलाई दिनुभयो। यसको कारणचाहिँ यस वरदानद्वारा तिमीहरू यस संसारमा भएको नाश गर्ने कुइच्‍छाबाट जोगिएर ईश्‍वरीय स्‍वभावको सहभागी होओ भनेर हो। यसैकारण जति सक्‍दो तिमीहरूको विश्‍वासमा भलाइ थप्‍ने कोसिस गर। भलाइमा ज्ञान थप

Free Reading Plans and Devotionals related to २ पत्रुस 1:3-5