१ पत्रुस 3:3-4
१ पत्रुस 3:3-4 सरल नेपाली
तिमीहरू कपालको सिङ्गार र सुनको गरगहना र लुगाफाटाले सिङ्गारिने होइन, तर तिमीहरूको सुन्दरता भित्री मनको होस्, जो कहिल्यै ओइलाएर नजाने नम्र र शान्त आत्माको सुन्दरता हो र योचाहिँ परमेश्वरको सामु धेरै मोलको छ।





