YouVersion Logo
Search Icon

१ पत्रुस 3:15-16

१ पत्रुस 3:15-16 सरल नेपाली

तर आफ्‍ना हृदयमा ख्रीष्‍टको श्रद्धा राख र उहाँलाई आफ्‍नो जीवनको स्‍वामी मान। तिमीहरूभित्र भएको आशाको बारेमा कसैले सोधे भने त्‍यसका बारेमा बताउन तयार बस। तर यसरी बताउँदा नम्र भएर आदरसाथ बोल्‍ने गर। आफ्‍नो विवेक सफा राख। त्‍यसो हुँदा तिमीहरूले ख्रीष्‍टलाई पछ्याउँदा गरेका असल चालचलनलाई देखेर तिमीहरूको बदनाम गर्नेहरूचाहिँ आफैं लाजमा पर्नेछन्।