YouVersion Logo
Search Icon

रोमी 5:2-4

रोमी 5:2-4 NNRV

उहाँद्वारा हामीले यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्‍वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ, सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।

Free Reading Plans and Devotionals related to रोमी 5:2-4