YouVersion Logo
Search Icon

रोमी 3:11-12

रोमी 3:11-12 NNRV

बुझ्‍ने कोही छैन, परमेश्‍वरलाई खोज्‍ने कोही छैन। ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकम्‍मा भएका छन्‌। कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन।”