YouVersion Logo
Search Icon

भजनसंग्रह 46:1-2

भजनसंग्रह 46:1-2 NNRV

परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता। यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्‍वी उथलपुथल होस्‌, वा पर्वतहरू समुद्रको गर्भमा खसून्‌

Verse Image for भजनसंग्रह 46:1-2

भजनसंग्रह 46:1-2 - परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता।
यसकारण हामी डराउनेछैनौं, चाहे पृथ्‍वी उथलपुथल होस्‌, वा पर्वतहरू समुद्रको गर्भमा खसून्‌

Free Reading Plans and Devotionals related to भजनसंग्रह 46:1-2