भजनसंग्रह 30:11-12
भजनसंग्रह 30:11-12 NNRV
तपाईंले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईंले मेरो भाङ्ग्राको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनुभयो, यस हेतुले कि मेरो मनले तपाईंको स्तुतिगान गरोस्, र चूप नलागोस्। हे परमप्रभु मेरा परमेश्वर, म सदासर्वदै, तपाईंमा धन्यवाद चढ़ाउनेछु।





