YouVersion Logo
Search Icon

भजनसंग्रह 130:5-8

भजनसंग्रह 130:5-8 NNRV

म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्‍तछु, पालेले बिहानको प्रतीक्षा गरेको भन्‍दा बढ़ी, मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ। हे इस्राएल, परमप्रभुमा आफ्‍नो आशा राख्‌ किनभने परमप्रभुमा नै अचूक कृपा छ, अनि उहाँमा नै सम्‍पूर्ण उद्धार छ। उहाँले नै मोल तिरेर इस्राएललाई तिनीहरूका सबै पापबाट छुटाउनुहुनेछ।

Video for भजनसंग्रह 130:5-8