भजनसंग्रह 13:1
भजनसंग्रह 13:1 NNRV
कहिलेसम्म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ?