YouVersion Logo
Search Icon

गन्ती 9:23

गन्ती 9:23 NNRV

परमप्रभुको आज्ञामा तिनीहरूले पाल टाँग्‍थे, र परमप्रभुकै आज्ञामा तिनीहरू प्रस्‍थान गर्थे। परमप्रभुले मोशाद्वारा जस्‍तो आज्ञा गर्नुभयो, तिनीहरूले त्‍यही पालन गर्थे।

Video for गन्ती 9:23

Free Reading Plans and Devotionals related to गन्ती 9:23