YouVersion Logo
Search Icon

गन्ती 6:24-26

गन्ती 6:24-26 NNRV

परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌। परमप्रभुले आफ्‍नो मुख तिमीहरूमाथि चम्‍काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्‌। परमप्रभुले आफ्‍नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्‍ति देऊन्।’

Verse Image for गन्ती 6:24-26

गन्ती 6:24-26 - परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्,
र तिमीहरूलाई रक्षा गरून्‌।
परमप्रभुले आफ्‍नो मुख तिमीहरूमाथि चम्‍काऊन्,
र तिमीहरूलाई अनुग्रह गरून्‌।
परमप्रभुले आफ्‍नो चेहरा तिमीहरूमाथि
प्रकाश गरून्, र तिमीहरूलाई शान्‍ति देऊन्।’

Free Reading Plans and Devotionals related to गन्ती 6:24-26