१ कोरिन्थी 3:18
१ कोरिन्थी 3:18 NNRV
कसैले आफैलाई धोका नदेओस्। तिमीहरूमध्ये कसैले यस युगमा आफैलाई बुद्धिमान् सम्झन्छ भने त्यो मूर्ख बनोस्, ताकि त्यो बुद्धिमान् बन्न सकोस्।