तब पबित्त आत्माले फिलिपकन भुन्या, “जा र रथको पछि लाग।” अनि फिलिप तेइति डगुडिकन गयो, र तेइकन परमेसोरका रैबार्या यसैयाले लेख्या किताब पडिरया स्हुन्योर स्होद्यो, “तुमिले पडिरया कुडा बुज्याछौ?”
तब नपुंसकले भुन्यो, “कोइले नभुनिकन मु क्यागरि बुइन स्हक्छु र?” अनि तेइले फिलिपकन आपुस्हातै रथमै बैन बिन्ति गर्यो।