1
प्रेरित 7:59-60
जुम्ली
JUML
तिनुहरुले स्तिफनसकन ढुंगाले हानि रयाछिया, र तेइले प्रार्थना गर्यो, “हे प्रभु इसु, मेरो आत्माकन ल्हिदेउ।” तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्हक्यापछि तेइको परान गयो।
Compare
Explore प्रेरित 7:59-60
2
प्रेरित 7:49
“‘सोर्ग मेरो राजगद्दि हो, र धत्ति मेरो खुट्टा राख्न्या ठौर हो, तुमिहरुले मेरो निम्ति कैथो घर बुनाउन्या हौ? परमप्रभु भुन्नाछुन्, मेरो पट्याइ मान्न्या ठौर काँ छ?
Explore प्रेरित 7:49
3
प्रेरित 7:57-58
तर तिनुहरु ठुलो डाको गाड्डै उठ्या, र आम्ना कान बुज्या, र तिनुहरुले एकैचोटि स्तिफनसकन कुट्या। तिनुहरुले स्तिफनसकन सहर बाइर निकालिकन ल्हिया, र तेकन ढुङ्गाले हान्या। र झुटा दोस लाउन्याहरुले आम्ना टालाहरु साउल नाउँ गर्या एकजुना ठेटाको जुम्मा दिया।
Explore प्रेरित 7:57-58