1
प्रेरित 4:12
जुम्ली
JUML
इसु बाएक अरु कोइमै मुक्ति नाइ, क्यानकि हामिले मुक्ति पाउन सोर्गमुनि मान्ठहरुमै अक्को कोइ नाउँ दियानाइ।”
Compare
Explore प्रेरित 4:12
2
प्रेरित 4:31
तिनुहरुले प्रार्थना गरिस्हक्यापछि तिनुहरु जुम्मा भया ठौर हल्लियो, र तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्न लाग्या।
Explore प्रेरित 4:31
3
प्रेरित 4:29
हे प्रभु, अब तिनुहरुले दिया धुम्किमाथि ध्यान गर, र तुम्मा सेबककन पुरा हिक्मतले तुम्मो बचन बोल्ल्या सक्ति देउ
Explore प्रेरित 4:29
4
प्रेरित 4:11
धर्मसास्तरमै लेख्या यइ कुडा इसुकै बार्यामै लेख्याछ, “‘जो ढुङ्गाकन तुमि ओड्याहरुले बेकामको हो भुनि ठानेर फाल्या ढुङ्गा जैथो उनु नै हुन्। जो अइले जगको मुख्य ढुङ्गो भयो।’
Explore प्रेरित 4:11
5
प्रेरित 4:13
पत्तुरुस र युहन्ना अन्पड र मामुलि मान्ठ छिया, रपुनि तिनुहरुले आँट गरि बोल्या देख्यार सबाका स्हबै मान्ठहरु छक्क पड्या, यिनुहरु इसुस्हात रन्छिया भुन्न्या पुनि थाँ पाया।
Explore प्रेरित 4:13
6
प्रेरित 4:32
प्रभुमै बिसास गन्न्याहरु स्हबै एकै हिर्दया र एकै आत्माका भयाछिया, र तिनुहरुमद्दि कोइले पुनि आम्नो धुन स्हुम्पतिको केइ चिज मेरो हो भुन्ना छियानुन्, तर तिनुहरुका स्हबै चिज स्हाजा छिया।
Explore प्रेरित 4:32