1
प्रेरित 3:19
जुम्ली
JUML
यइबिअ पछ्ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्याछुन्, र परमेसोरले तुमिहरुकन आत्मामै नौलो बल पाउन्या सुमय दिन्याछुन्।
Compare
Explore प्रेरित 3:19
2
प्रेरित 3:6
अनि पत्तुरुसले भुन्या, “मु स्हात सुन चाँदि नाइ। तर ज्या मु स्हात छ, तेइ तोकन दिन्छु। नासरतका इसु ख्रिस्टको नाउँमै उठ र हँड्!”
Explore प्रेरित 3:6
3
प्रेरित 3:7-8
तब पत्तुरुसले कुज्याको दाइन्या हात स्हुमात्या र तेइकन उठाया, र तुरुन्तै तेइखा खुट्टाहरु र घुँडा मुडामै तागत आयो। अनि कुज्या जुरुक्कै उठ्योर हड्न लाग्यो, हड्दै र उम्लुदै परमेसोरको गुनगान गद्दै तिनुहरु स्हात मुन्दिर भित्त पस्यो।
Explore प्रेरित 3:7-8
4
प्रेरित 3:16
इसुको नाउँमै गर्या बिसासले गद्दा तुमिहरुले रया यइ मान्ठ बलियो भयो। यइ मान्ठले इसुकन बिसास गर्या हुनाले तुमिहरुका अगाडि पुरै भलो भया तुमिहरुले देख्या र जान्याकै छौ।
Explore प्रेरित 3:16