1
२ कोरिन्थी 7:10
डोटेली नयाँ करार
DTYNT
क्याकि परमेश्वरको इच्छा अनसार हामले सोक अर्या भण्या यइले हाम पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हु, रे यइको परिणाम मुक्ति हो। रे तइ किसिमको शोकले पछुतो हुनइन। तर संसारका मान्सनका शोकले भण्या अनन्त मृत्यु तिर लइजान्छ।
Compare
Explore २ कोरिन्थी 7:10
2
२ कोरिन्थी 7:1
तबइकिलाइ हे प्रिय हो, हामसित यिन प्रतिज्ञा भया हुनाले हरेक किसमको ननिका काम अद्द छाड, जइले हामरो शरीर रे आत्मालाइ अशुद बनाउन्छ, परमेश्वरको आदर अरिबर हामले पूरारुपमी पबित्र जीवन बिताउन्या प्रयास अददु पणन्छ।
Explore २ कोरिन्थी 7:1
3
२ कोरिन्थी 7:9
तर आब तमनलाइ सोक भयो भणबर म खुशी भया होइन, तर तमरा शोकले तमनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या बनायो भणबर हो, क्याकि तमनले परमेश्वरको इच्छा अनसार सोक अर्या, रे हामरा तर्फ बठेइ तमनले केइ नोक्सानी सनु पणेइन।
Explore २ कोरिन्थी 7:9