1
श्रेष्ठगीत 5:16
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
उहाँको मुख मिठासपूर्ण छ; उहाँ सम्पूर्ण रूपले सुन्दर हुनुहुन्छ। उहाँ नै मेरा प्रिय, मेरा मित्र हुनुहुन्छ, हे यरूशलेमका छोरीहरू हो।
Compare
Explore श्रेष्ठगीत 5:16
2
श्रेष्ठगीत 5:10
हे यरूशलेमका छोरीहरू हो, दश हजारमध्ये पनि मेरा प्रेमी श्रेष्ठ, उज्ज्वल र रातो-पिरो हुनुहुन्छ।
Explore श्रेष्ठगीत 5:10