1
भजनसंग्रह 137:1
पवित्र बाइबल
NERV
हामी बाबेल नदीहरूका किनारमा बसेर सियोनलाई सम्झेर रोयौं।
Compare
Explore भजनसंग्रह 137:1
2
भजनसंग्रह 137:3-4
बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने। तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने, तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने। तर कसरी विदेशमा हामीहरू परमप्रभुका गीतहरू गाउन सक्छौं?
Explore भजनसंग्रह 137:3-4
Home
Bible
Plans
Videos