1
मर्कूसको सुसमाचार 7:21-23
पवित्र बाइबल
NERV
सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या वेश्यागमन, कुदृष्टि, स्वार्थीपन, निन्दा, धोका, अश्लीलता, ईंर्ष्या, अभद्रता, अहंकार, घमण्ड अनि मूर्खता हुन्। यी सबै दुष्ट कुराहरू मानिसका भित्रबाटै निस्कन्छन् अनि मानिसलाई अशुद्ध तुल्याउँछ।”
Compare
Explore मर्कूसको सुसमाचार 7:21-23
2
मर्कूसको सुसमाचार 7:15
यस्तो केही कुरा छैन जो कुनै मानिस भित्र बाहिरबाट पस्छ जसले उसलाई अशुद्ध पार्छ। तर मानिसको भित्रबाट बाहिर आउने कुराहरूले नै मानिसलाई अशुद्ध पार्न सक्छ।”
Explore मर्कूसको सुसमाचार 7:15
3
मर्कूसको सुसमाचार 7:6
येशूले जवाफ दिनुभयो, “तिमीहरू सबै कपटीहरू हौ। यशैयाले तिमीहरूको विषयमा ठीकै भनेका छन्। यशैयाले लेखेका छन्: ‘यी मानिसहरूले तिनीहरूको ओठद्वारा मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मदेखि धेरै टाढा छन्।
Explore मर्कूसको सुसमाचार 7:6
4
मर्कूसको सुसमाचार 7:7
तिनीहरूको मप्रतिको उपासना अर्थहिन छ, किनभने तिनीहरूले सिकाएका कुराहरू, केवल मानिसहरूले बनाएका नियममात्र हुन्।’
Explore मर्कूसको सुसमाचार 7:7
5
मर्कूसको सुसमाचार 7:8
तिमीहरूले परमेश्वरको आज्ञालाई त्यागेकाछौ, अनि तिमीहरू मानिसहरूको परम्परा मान्दछौ।”
Explore मर्कूसको सुसमाचार 7:8
Home
Bible
Plans
Videos