1
यशैयाको पुस्तक 5:20
पवित्र बाइबल
NERV
हाय! भन्छौ नराम्रो वस्तुहरू राम्रो हुन् अनि राम्रो वस्तुहरू नराम्रो हुन्। तिनीहरू सोच्छन अँध्यारो उज्यालो हो अनि उज्यालो अँध्यारो हो। तिनीहरू सोच्छन् मीठो तीतो हो अनि तीतो मीठो हो।
Compare
Explore यशैयाको पुस्तक 5:20
2
यशैयाको पुस्तक 5:21
तिनीहरू हामी चतुर छौं भनी सम्झन्छन्। तिनीहरू आफूलाई बुद्धिमान ठान्दछन्।
Explore यशैयाको पुस्तक 5:21
3
यशैयाको पुस्तक 5:13
परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन् अनि लगिनेछन्। किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान् मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्।
Explore यशैयाको पुस्तक 5:13