1
भजनसंग्रह 123:1
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
हे परमप्रभु! माथि स्वर्गमा, जहाँ तपाईंले राज्य गर्नुहुन्छ, त्यहाँ म तपाईंतिर आफ्ना आँखा उचाल्दछु।
Compare
Explore भजनसंग्रह 123:1
2
भजनसंग्रह 123:3
हामीमाथि कृपालु हुनुहोस्, हे परमप्रभु, कृपालु हुनुहोस्, हामीलाई अति नै हेला गरिएको छ।
Explore भजनसंग्रह 123:3
Home
Bible
Plans
Videos