1
भजनसंग्रह 122:6-8
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
यरूशलेमको शान्तिको निम्ति प्रार्थना गर: “तिमीलाई प्रेम गर्नेहरूको उन्नति होस्। तिम्रा पर्खालहरूभित्र शान्ति रहोस् र राजदरबारहरूभित्र कुशल रहोस्।” मेरा साथी र कुटुम्बहरूको खातिर म यरूशलेमलाई भन्दछु, “तिमीलाई शान्ति होस्!”
Compare
Explore भजनसंग्रह 122:6-8
Home
Bible
Plans
Videos