1
हितोपदेश 26:4-5
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
मूर्खलाई त्यसको मूर्ख प्रश्नको जवाफ नदेऊ। त्यसो गर्ने त्यो प्रश्न सोध्नेजस्तै मूर्ख हो। मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिए आफूले ठानेजस्तो चतुर रहेछु भनी त्यसले सोच्छ।
Compare
Explore हितोपदेश 26:4-5
2
हितोपदेश 26:11
कुकुरले आफ्नो बान्ता आफैंले खाएझैँ मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ।
Explore हितोपदेश 26:11
3
हितोपदेश 26:20
दाउराबिना आगो निभ्छ, व्यर्थका कुराकानीबिना झगडा साम्य हुन्छ।
Explore हितोपदेश 26:20
4
हितोपदेश 26:27
अर्कालाई खनेको खाडलमा आफैं जाकिन्छ। ढुङ्गा गुडाउने मानिस ढुङ्गाले किचिन्छ।
Explore हितोपदेश 26:27
5
हितोपदेश 26:12
आफूलाई बुद्धिमान् सम्झने निर्बुद्धि मानिस मूर्खभन्दा अझ महामूर्ख हो।
Explore हितोपदेश 26:12
6
हितोपदेश 26:17
अर्काको झगडामा हात हाल्नु बाटोमा गइरहेको कुकुरको कान समात्नुजस्तै हो।
Explore हितोपदेश 26:17
Home
Bible
Plans
Videos