1
हिब्रू 1:3
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
परमेश्वरको ठूलो उज्यालो उहाँमा चम्कन्छ। उहाँ परमेश्वरको साँचो रूप हुनुहुन्छ। उहाँको शक्तिशाली वचनले नै आकाश र पृथ्वीका सबै कुरा अडिएका छन्। मान्छे जातिलाई पापबाट क्षमा दिलाउने काम सकेपछि उहाँ सर्वोच्च परमेश्वरको दाहिनेपट्टि बस्नुभएको छ।
Compare
Explore हिब्रू 1:3
2
हिब्रू 1:1-2
उहिलेको समयमा परमेश्वर अगमवक्ताहरूका मुखबाट धेरै किसिमले धेरै पटक हाम्रा पुर्खाहरूसँग बोल्नुभयो। तर यी अन्तिम दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। परमेश्वरले ख्रीष्टबाट नै जगत्को सृष्टि गर्नुभयो अनि सबै सृष्टिका सबै कुराको जिम्मा दिन उहाँलाई नै छान्नुभयो।
Explore हिब्रू 1:1-2
3
हिब्रू 1:14
स्वर्गदूतहरूचाहिँ के हुन् त? परमेश्वरको सेवा गर्ने आत्माहरू मात्र हुन्। उहाँले नै तिनीहरूलाई मुक्ति पाउनेहरूलाई सघाउनको लागि पठाउनुहुन्छ।
Explore हिब्रू 1:14
4
हिब्रू 1:10-11
उहाँले फेरि भन्नुभयो, “प्रभु, सुरुमा तपाईंले नै पृथ्वीको जग बसाल्नुभयो। तपाईंले आफ्नै हातले आकाशहरू बनाउनुभयो। ती सबै फेरि बिलाएर जानेछन्। तर तपाईं त सधैँ रहनुहुन्छ। सृष्टि त पुराना लुगाजस्तै च्यातिएर जानेछ
Explore हिब्रू 1:10-11
Home
Bible
Plans
Videos