YouVersion Logo
Search Icon

हिब्रू 1:1-2

हिब्रू 1:1-2 सरल नेपाली

उहिलेको समयमा परमेश्‍वर अगमवक्ताहरूका मुखबाट धेरै किसिमले धेरै पटक हाम्रा पुर्खाहरूसँग बोल्‍नुभयो। तर यी अन्‍तिम दिनहरूमा उहाँ आफ्‍ना पुत्रद्वारा हामीसँग बोल्‍नुभएको छ। परमेश्‍वरले ख्रीष्‍टबाट नै जगत्‌को सृष्‍टि गर्नुभयो अनि सबै सृष्‍टिका सबै कुराको जिम्‍मा दिन उहाँलाई नै छान्‍नुभयो।

Free Reading Plans and Devotionals related to हिब्रू 1:1-2