1
भजनसंग्रह 150:6
नेपाली नयाँ संशोधित संस्करण
NNRV
सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस्! हल्लेलूयाह!
Compare
Explore भजनसंग्रह 150:6
2
भजनसंग्रह 150:1
हल्लेलूयाह! परमप्रभुलाई उहाँको पवित्रस्थानमा प्रशंसा गर, उहाँको महिमामय आकाशमा उहाँको प्रशंसा गर!
Explore भजनसंग्रह 150:1
3
भजनसंग्रह 150:2
उहाँका शक्तिशाली कार्यहरूका निम्ति उहाँको प्रशंसा गर! उहाँको उत्कृष्ट महानताको निम्ति उहाँको प्रशंसा गर!
Explore भजनसंग्रह 150:2
Home
Bible
Plans
Videos