1
भजनसंग्रह 149:4
नेपाली नयाँ संशोधित संस्करण
NNRV
किनकि परमप्रभु आफ्ना प्रजासँग प्रसन्न हुनुहुन्छ, नम्रहरूलाई उद्धारको मुकुट पहिराइदिनुहुन्छ।
Compare
Explore भजनसंग्रह 149:4
2
भजनसंग्रह 149:6
तिनीहरूका मुखमा परमेश्वरको स्तुति रहोस्, र तिनीहरूका हातमा दुईधारे तरवार रहून्
Explore भजनसंग्रह 149:6
3
भजनसंग्रह 149:1
हल्लेलूयाह! परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, पवित्रजनहरूको समुदायमा उहाँको प्रशंसा गर।
Explore भजनसंग्रह 149:1
Home
Bible
Plans
Videos