1
भजनसंग्रह 136:1
नेपाली नयाँ संशोधित संस्करण
NNRV
परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
Compare
Explore भजनसंग्रह 136:1
2
भजनसंग्रह 136:26
स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
Explore भजनसंग्रह 136:26
3
भजनसंग्रह 136:2
देवताहरूका परमेश्वरलाई धन्यवाद देओ, उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
Explore भजनसंग्रह 136:2
4
भजनसंग्रह 136:3
प्रभुहरूका परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
Explore भजनसंग्रह 136:3