1
भजनसंग्रह 12:6
नेपाली नयाँ संशोधित संस्करण
NNRV
अनि परमप्रभुका वचनहरू खोटरहित छन्, ती शुद्ध चाँदीजस्ता छन्, जो सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ।
Compare
Explore भजनसंग्रह 12:6
2
भजनसंग्रह 12:7
हे परमप्रभु, तपाईंले हामीलाई रक्षा गर्नुहुनेछ। सदाकाल हामीलाई यस्ता मानिसहरूदेखि बचाइराख्नुहुनेछ।
Explore भजनसंग्रह 12:7
3
भजनसंग्रह 12:5
परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु, किनकि कमजोरहरू लुटिएका छन्, र दरिद्रहरू सुस्केरा हाल्छन्, र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु।”
Explore भजनसंग्रह 12:5